P = Passion (प्यासन)
सफल ट्रेनर बन्नका लागि सर्वप्रथम ट्रेनर स्वंयमा प्यासन हुनुपर्दछ । Intelligence + Interest मिलेर प्यासन बन्दछ । ट्रेनर बन्नका लागि जन्मजात रुपमा Intrapersonal Intelligence, Linguistic Intelligence & Interpersonal Intelligence उच्च लेभलमा भएको हुनुपर्दछ । साथै अरुको सफलता र खुशीमा खुशी हुने दृढ रुची हुनुपर्दछ ।
के तपाईलाई थाहा छ ? तपाईभित्र ट्रेनर बन्ने प्यासन छ ? आउनुहोस्, चेक गरौँ ।
K = Knowledge (ज्ञान)
सफल ट्रेनर बन्नका लागि 7StArLiFe का पिल्लरको विषयमा गहिरो ज्ञान हुनैपर्दछ । खास शिक्षामा जोडिने ट्रेनरलाई तलका ७ विषयमा गहिरो ज्ञान प्रदान गर्दछौँ ।
- सेल्फ ग्रोथ (know 7 Source of Learning for meaning of living)
- आनन्द (Realize Reality for highest achievement of life)
- स्वास्थ्य (about 4 Types Health & 7 Step of Healthy Lifestyle)
- मानवता (The Meaning of Being Human)
- परिवार (Become a Good couple, good parents & good family member)
- पहिचान (Contribution for world, country & Society)
- पैसा (right understand earning, expanses, saving & investment for Financial Freedom)
S = Skill (सीप)
सफल ट्रेनर बन्नका लागि यी ३ वटा सीप अनिवार्य हुनुपर्दछ । खास शिक्षामा जोडिने ट्रेनरलाई हामी तीनवटै विषयमा स्कील प्रदान गर्दछौँ ।
- VAK प्रशिक्षण सीप (Science of Presentation)
- कम्यूनिकेशन सीप (Science of Information)
- डिजिटल सीप (PowerPoint, Video Editing, Audio Editing, Graphic Design, LMS, SMS, AI & more)
P = Product (प्रोडक्ट)
सफल ट्रेनर बन्नका लागि आफ्नै प्रोडक्ट निर्माण गर्न सक्नुपर्छ । राम वि शामसँग अहिले ३० भन्दा बढि आफ्नै प्रोडक्ट छन् । हामीसँग जोडिने ट्रेनरका आफ्नै प्रोडक्ट निर्माण गरिदिनेछौँ ।
प्रोडक्ट ५ प्रकारका हुन्छन् ।
- Free Product
- Mini Product
- Medium Product
- High Product
- Superb Product
V = Value (मूल्य)
सफल ट्रेनर बन्न अरुका लागि मूल्यवान काम गर्न सक्नुपर्दछ । जति धेरै अरुका लागि फाईदा पुग्ने काम गर्न सक्छौँ उति धेरै लोकप्रिय बन्दै जान्छौँ ।
हामीसँग जोडिने ट्रेनरलाई कसरी अरुलाई धेरैभन्दा धेरै Value Add गर्न सकिन्छ भनेर सिकाउँछौँ ।
A = Audience (अडियन्स)
जति धेरै मान्छेलाई जति धेरै फाईदा पुर्यउान सक्छौँ, उति धेरै सफल बन्दै जान्छौँ ।
खास शिक्षामा जोडिनुहुने ट्रेनरलाई कसरी धेरैभन्दा धेरै मान्छे माझ लोकप्रिय बन्ने भन्ने कला सिकाउनेछौँ ।
