खास शिक्षा के हो?

हरेक व्यक्तिलाई सेभेन स्टार लाईफ
बाँच्‍न सिकाउने शिक्षा नै खास शिक्षा हो।

सेभेन स्टार लाईफ के हो?

रियालिटी रिलाइज, ह्यूमानिटी फ्रिडम, ह्याप्पीनेस फ्रिडम,
हेल्थ फ्रिडम, फेमली फ्रिडम, फेम फ्रिडम र फानाइन्सियल फ्रिडम सहितको जीवन नै सेभेन स्टार लाईफ हो।

#01

सत्यलाई जान्‍नु अर्थात आत्मबोध गर्नु नै रियालिटी रिलाइज हो ।

#02

आनन्दित जीवनका लागि मानवीय गुणहरु भएको तर दानवीय खोलहरु नभएको अवस्था नै हयूमानिटी फ्रिडम हो।

#03

आनन्दित जीवनका लागि ह्याप्पी हर्मोनहरु बाधक नभई सहयोगी भएको अवस्था नै ह्याप्पीनेस फ्रिडम हो।

#04

आनन्दित जीवनका लागि स्वस्थ जीवनशैली भएको तर कुनैपनि रोग बाधक नभएको अवस्था नै हेल्थ फ्रिडम हो।

#05

आनन्दित जीवनका लागि परिवार बाधक नभई सहयोगी भएको अवस्था नै फेमली फ्रिडम हो।

#06

आनन्दित जीवनका लागि काम र नाम बाधक नभई सहयोगी भएको अवस्था नै फेम फ्रिडम हो।

#07

आनन्दित जीवनका लागि पैसा बाधक नभई सहयोगी भएको अवस्था नै फाइनान्सियल फ्रिडम हो।

जीउँदो रहनु र बाँच्‍नु नितान्त फरक कुरा हुन् । सेभेन स्टार लाईफलाई मात्र मानव जीवन बाँच्‍नु भनिन्छ भने मासुको डल्लोलाई जबर्जस्ती घिसार्नु वा लतार्नु नै जीउँदो रहनु हो ।

लास २ प्रकारका हुन्छन्, श्‍वास रहितको र श्‍वास सहितको ।। श्‍वास सहितको लासभन्दा मसानघाटको लास कयौँ गुणा वेष्ट हुन्छ किनकी श्‍वास रहितको लासले कसैको भलो गर्न नसकेपनि कसैको कूभलो गर्दैन ।

[कि बाँचौँ कि मरौँ, मासुको डल्लोलाई नघिसारौँ]

Scroll to Top
agb99 sbobet Hacklinkhub.io / Web site SEO BACKLINK PLATFORM meritking grandpashabet casibom jojobet holiganbet betgaranti grandpashabet Holiganbet giriş Holiganbet Meritking Giriş kavbet Holiganbet meritking Madridbet giriş Madridbet jojobet giriş Jojobet holiganbet betgit marsbahis betgit megabahis betgit mariobet betgit marsbahis megabahis mariobet